महत्वपुर्ण भेटघाट!
Bifu नेपाल राष्ट्रिय समिती मार्फत बजेटमा प्रस्ताव भएकाे स्वीकृत अवकास काेष यथावत राख्ने ब्यवस्था मिलाउन, उपदान रकममा लाग्ने करमा भएकाे बिभेद अन्त्य गर्न, अर्थ मन्त्रालयमा रहेकाे बिनियमावली यथाशिघ्र स्वीकृत गरि पठाउन, करार तथा ज्यालादारी कर्मचारीहरुकाे सामाजिक सुरक्षा प्रदान, बाेनस लगायत बिषयले समग्र कर्मचारीहरुमा छाएकाे निरासाका बिषयमा माननीय अर्थमन्त्रीज्यू संग अर्थपुर्ण भेटघाट र छलफल भएकाे छ ।
तपाईंको सुझावहरू स्वागत छ। कृपया तलको फारम भर्नुहोस्।